वीरगञ्जमा एमाले र लोसपाको गठबन्धन

वीरगञ्ज । आसन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने भएको छ । एमाले पर्सा अध्यक्ष जयप्रकाश थारू र लोसपा पर्सा अध्यक्ष पुरूषोत्तम लाल झाबीच बिहीबार वीरगञ्ज महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुने सहमति भएको हो । ‘आसन्न स्थानीय निर्वाचनको क्रममा वीरगञ्ज महानगरपालिकाको विकास र प्रगतिको लागि नागरिकलाई केन्द्रमा राखेर … Continue reading वीरगञ्जमा एमाले र लोसपाको गठबन्धन